सुदूरपश्चिमद्धारा चितवन पाँच विकेटले पराजित

काठमाडौं । चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »