सुदूरपश्चिमलाई तेस्रो प्रयासमा च्याम्पियनको उपाधि
काठमाण्डौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम लुम्बिनीमाथि बदला लिँदै एनपीएल सिजन– ३ … पूरा पढ्नुहोस् »


















