सुनसरीको देवानगञ्जमा गोली चल्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । … पूरा पढ्नुहोस् »