सुन प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्छ : सांसद चौधरी
काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूसँग जोडिएको व्यक्तिगत स्वार्थका कारण तीन ठूला दलका नेताहरूले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । यस्तै, उनले एक … पूरा पढ्नुहोस् »
















