सुशासनको नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पार्ने काम गर्यो : झाँक्री
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »














