सूर्य नेपालद्वारा जीतपुरसिमरा उपमहानगरपालिकालाई दमकल हस्तान्तरण
काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकालाई एक अत्याधुनिक दमकल हस्तान्तरण गरेको छ । यस सहयोगले आगलागी तथा विपद्का घटनामा शीघ्र उद्धार तथा आपत्कालीन सेवा … पूरा पढ्नुहोस् »

















