हट्यो सदनको अवरोध, बजेटमाथि छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »