हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाण्डौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच नेपालको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा कृषकको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित समझदारी भएको छ। समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ … पूरा पढ्नुहोस् »