प्रेम सुवालको जितको ‘ह्याट्रिक’मा बाधक बने रास्वपाका रन्जित, ०४८ देखिको किल्ला भत्कियो
काठमाडौं । भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उमेदवार रुकेश रन्जित विजयी भएका छन् । रन्जितले निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उमेदवार प्रेम सुवाललाई पराजित गरेका हुन् । रन्जितले … पूरा पढ्नुहोस् »
















