६ वाणिज्य बैंकको ब्याजदर परिवर्तन, १४ वटाको यथावत्
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेका छन् । धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक … पूरा पढ्नुहोस् »


















