१८ वर्षपछि जाजरकोटमा कांग्रेसले लगायो नेकपाको यात्रामा ब्रेक
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा( का शक्तिबहादुर बस्नेतलाई हराएका छन् । बुढाले २० हजार १ सय ४२ … पूरा पढ्नुहोस् »
















