१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल जेठ ९ गते आयोजना हुने

काठमाण्डौं । दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष एक्सट्रिम इनर्जी ड्रिङ्कुको मुख्य प्रायोजनमा यो उत्सवलाई एक्सट्रिम स्याटर्डेका रूपमा मनाइने भएको हो। … पूरा पढ्नुहोस् »