सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत ः विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाण्डौं । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स … पूरा पढ्नुहोस् »