३५ दिनभित्र कागजात नबुझाए सलिकोको दाबी फाइल बन्द हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले २०८२ चैत मसान्तसम्म परेका तर हालसम्म भुक्तानी हुन नसकेका बीमा दाबी सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न बीमित तथा दाबीकर्तालाई आग्रह गरेको छ। … पूरा पढ्नुहोस् »