एनआईएमबिको आकर्षक गाडी कर्जा योजनाः ५.१३ प्रतिशत ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, … पूरा पढ्नुहोस् »