४० किमी सडक पूर्ण क्षतिग्रस्त, ४१ वटा पूल भत्किए
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । … पूरा पढ्नुहोस् »

















