४ वटा डोजरले भत्काइरहेको छ बल्खुको सुकुम्बासी बस्ती

काठमाडौं । बल्खुस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती भत्काउन थालिएको छ। बिहान साढे ८ बजेदेखि यो क्षेत्रमा डोजर चलाएर घर(टहरा भत्काउन थालिएको हो। बिहान ७ बजेदेखि नै बस्ती खाली गर्नू … पूरा पढ्नुहोस् »