कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पस्दा बिचल्ली, ५४ जनाको उद्धार
काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित … पूरा पढ्नुहोस् »
















