काग्रेसले उम्मेदवारलाई असहयोग गरेको भन्दै नेता कार्यकर्तालाई गर्यो कारबाही
काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने … पूरा पढ्नुहोस् »
















