भर्खरै

कांग्रेसका नेताहरुबाटै अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर … पूरा पढ्नुहोस् »

आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्र्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन … पूरा पढ्नुहोस् »

२४ वर्षपछि दाजुलाई भेट्दा ….

काठमाडौँ । तातोपानी गाउँपालिका–१ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ । उहाँ विसं २०५५ मा घरबाट निस्कनुभएको थियो । मङ्गलबार मात्र भारत हिमाञ्चल प्रदेश … पूरा पढ्नुहोस् »

बाढीपहिराले २१ घर उच्च जोखिममा

लमजुङ । यहाँ बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ । वडाध्यक्ष मनलाल गुरुङले भने, “१५ गते ठूलो वर्षापछि पहिरो … पूरा पढ्नुहोस् »

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे

कोलम्बो । श्रीलंका टाट पल्टिएको र यहाँको आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । … पूरा पढ्नुहोस् »

धरानको फोहोर प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण

धरान । धरान सरोकार समाज काठमाडौँले धरान–६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु ईनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका … पूरा पढ्नुहोस् »

वीरगञ्ज महानगरपालिकाले सम्पत्ति करको दर घटायो

काठमाडौँ । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० ९साउन १ गते० देखि लागू हुने गरी सम्पत्ति करको दर घटाएको छ । हाल कायम भएको … पूरा पढ्नुहोस् »

चट्याङले विद्युत्गृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

काठमाडौँ । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था … पूरा पढ्नुहोस् »

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

किभ । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ … पूरा पढ्नुहोस् »