भर्खरै

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३।८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौं । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा १३ अर्ब बढी प्रथम बिमाशुल्क आर्जन

काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालको जीवन बीमा उद्योगमा यो ऐतिहासिक कीर्तिमानी रकम हो । नेपालको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने

काठमाडौँ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२।८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) … पूरा पढ्नुहोस् »

सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति भएको छ । शुक्रबार सहमति भएको हो । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । गत असार … पूरा पढ्नुहोस् »

देश फाँसीवादतर्फ उन्मुख : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र एप सार्वजनिक कार्यक्रममा उनले संसद्सहितका अंग सरकारबाट दमित भएको … पूरा पढ्नुहोस् »

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकार पक्षको मागलाई अस्वीकार गरेको हो । … पूरा पढ्नुहोस् »

भाटभटेनी अध्यक्ष व्यवसायी र समाजसेवी गुरुङको अर्को आश्चर्यलाग्दो कदम

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफ्ना आश्चर्यलाग्दा निर्णयहरूका कारण सधैं सर्वसाधारणको चासोमा रहन्छन् । यो देशमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति मध्येका एक उनले … पूरा पढ्नुहोस् »

‘मास्टर्नी’ चलचित्रको गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त गीतले शिक्षक … पूरा पढ्नुहोस् »