भर्खरै

सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही … पूरा पढ्नुहोस् »

पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘ए’ रेटिङ यथावत् कायम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सालिको) को जारीकर्ता साख मूल्याङ्कन ‘ए’ श्रेणीमा यथावत कायम गरिएको छ । यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ पनि हटाइएको हो । इक्रा नेपालले … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१।८२ को … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप २०२८ नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै … पूरा पढ्नुहोस् »

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने … पूरा पढ्नुहोस् »

चार महिना भित्र ६४ विधेयक संसदमा दर्ता गर्ने कानुनमन्त्रीको प्रतिबद्धता

काठमाण्डौं । सरकारले आउँदो कात्तिक मसान्त भित्रै संघीय संसदमा ६४ वटा विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदमा आउँदो एक वर्ष भित्र … पूरा पढ्नुहोस् »

पुँजी बजारलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्न काम गरौं− सांसद राणा

काठमाण्डौं । अर्थसमिति सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। अर्थ समितिको बैठकमा … पूरा पढ्नुहोस् »

५० हजारको भविष्य अन्योलमा, सिंहदरबारमा करार कर्मचारीको प्रदर्शन

काठमाडौं । तीनै तहका सरकारअन्तर्गत कार्यरत अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरू आफ्नो रोजगारी नै संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । साउन १ गतेदेखि ठूलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउने … पूरा पढ्नुहोस् »

अनेरास्ववियुका अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक … पूरा पढ्नुहोस् »