टी–२० विश्वकप २०२८ नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै … पूरा पढ्नुहोस् »















