पुँजी बजारलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्न काम गरौं− सांसद राणा
काठमाण्डौं । अर्थसमिति सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। अर्थ समितिको बैठकमा … पूरा पढ्नुहोस् »
















