भर्खरै

स्थानीय तह निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् । … पूरा पढ्नुहोस् »

रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

काठमाडौँ । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य … पूरा पढ्नुहोस् »

बम फेला नपरेपछि विमानस्थलमा उडान सुरु

काठमाडौं । त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको … पूरा पढ्नुहोस् »

देशका विभिन्न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने (स्थान र वक्ताहरुको सूची सहित)

काठमाडौं । देशका विभिन्न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन … पूरा पढ्नुहोस् »

उपत्यकामा १३ सयभन्दा बढी चालकमाथि कारवाही 

काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ ।काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले … पूरा पढ्नुहोस् »

देशभर विभिन्न ठाउँमा कहाँ कहाँ के भयो हेर्नुहोस्

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ भोजपुर । ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने … पूरा पढ्नुहोस् »

बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन छोरीको बिमा

काठमाडौँ । बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु … पूरा पढ्नुहोस् »

असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस : नेता भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा विराटनगर जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी विराटनगर जाँदै छन् । … पूरा पढ्नुहोस् »