भर्खरै

विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

काठमाडौँ । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्रीले युक्रेनको संसद्मा सम्बोधन गर्दै नयाँ सैन्य सहायता घोषणा गर्ने

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार युक्रेनका लागि थप ३०० मिलियन पाउण्ड (३७६ मिलियन डलर, ३५८ मिलियन युरो) को सैन्य सहायताको घोषणा गर्नुहुनेछ । जोनसनले भिडियो लिङ्क मार्फत सार्वजनिक … पूरा पढ्नुहोस् »

भारतमा २४ घण्टामा दुई हजार ५६८ जना कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौँ । भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको … पूरा पढ्नुहोस् »

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए । … पूरा पढ्नुहोस् »

एक वर्षमा प्रेस स्वतन्त्रता हननका घटना, कुन प्रदेशमा कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् … पूरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति

काठमाडौँ । नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा उल्लेखनीय प्रगति गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ … पूरा पढ्नुहोस् »

लेखापरीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरिक्षण हुनुपर्ने बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज यहाँ आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी … पूरा पढ्नुहोस् »

प्रदेश फुटबलको निर्वाचन स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि … पूरा पढ्नुहोस् »

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

नवलपरासी । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव … पूरा पढ्नुहोस् »

तीन जना मृत अवस्थामा फेला

काठमाडौं । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे … पूरा पढ्नुहोस् »