भर्खरै

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

काठमाण्डौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी सापकोटा सम्मानित

काठमाडौँ । भक्तपुर जिल्लाको “वर्ष २०८३ उत्कृष्ट महिला तेक्वान्दो खेलाडी” वैभवी सापकोटालाई भक्तपुर जिल्ला तेक्वान्दो संघले एक कार्यक्रमका बीच सम्मान गरेको छ । २०८३ जेठ १५, १६ र १७ गते … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको छ – परराष्ट्र

काठमाण्डौं । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि र प्रतिष्ठा बढेको जनाएको छ। राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री बालेन साह शनिबार स्वदेश फर्किएपछि परराष्ट्र … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो

काठमाण्डौं । नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ । कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई … पूरा पढ्नुहोस् »

सिप्रदी हायर पर्चेजको आम्दानी ५४.८० करोड रुपैयाँ

काठमाडौं । सिप्रदी हायर पर्चेज प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ५४ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.२६ प्रतिशत अर्थात् ७० … पूरा पढ्नुहोस् »

सिद्धार्थ राणाद्धारा ७ अर्ब लगानीमा रविभवनमा ५ तारे लक्जरी होटल बनाउँदै

काठमाडौं । काठमाडौंको रविभवनमा ७ अर्ब बढी लगानीमा पाँच तारे स्तरको होटल तथा रिसोर्ट बन्ने भएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख … पूरा पढ्नुहोस् »

आफ्नो दोष लुकाउन प्रश्न उठाउनेमाथि हमला

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने पूर्व सन्ध्यामा देशभित्र भने मानवअधिकार कानुनी राज र लोकतन्त्रलाई धज्जी उठाउने डरलाग्दा घटना घटिरहेका … पूरा पढ्नुहोस् »

मुलुक सङ्गिन अवस्थामा !

अहिले नेपाली पत्रकार जगत आन्दोलित भएको छ । संविधानले नै ग्यारेन्टी गरेको सूचनाको हकको संवाहक यो क्षेत्र सडकमै आउनु पर्ने बाध्यता सिर्जना हुनु मुलुकको दुर्भाग्य हो । सही सूचना जनतासम्म … पूरा पढ्नुहोस् »

स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज (असोज १०) स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »

सुस्तामा डुबानमा परेका २५ जनाको उद्धार

काठमाडौं । पश्चिम नवलपरासी, सुस्ता गाउँ पालिका–५ सुस्ताबाट २५ जनालाई प्रहरीले उद्धार गरेको छ । नारायणी नदीमा बहाव बढेर थारुटोलामा बाढी पसेकाले सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताले डुबानमा परेका … पूरा पढ्नुहोस् »