भर्खरै

एनआईसी एशिया बैंकद्वारा कैलालीका ३ विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व … पूरा पढ्नुहोस् »

रेशम चौधरीको आममाफी सर्वोच्चबाट सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सर्वोच्चले सदरले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आमाफीविरुद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको … पूरा पढ्नुहोस् »

कम्युनिष्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले विचार मिल्ने शक्तिसँग एकताका लागि वार्ता समिति बनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले विचार र संगठन मिल्ने बाम राजनीतिक दलहरूसँग एकताका लागि … पूरा पढ्नुहोस् »

६ हजार बढी वडामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । असोज १६–१९ मा तोकिएको महाधिवेशन अन्तर्गत वडा अधिवेशन छिटफुटबाहेक ‘उत्साहपूर्वक’ भएको कांग्रेसले जनाएको छ । असोज ३ र ४ गतेका लागि वडा अधिवेशनको मिति तोकिएको थियो । दुई … पूरा पढ्नुहोस् »

अब जो पनि सहकारीका सञ्चालक र व्यवस्थापक बन्न नपाउने

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापक) को न्यूनतम शैक्षिक योग्यता तथा अनुभव तोडिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले … पूरा पढ्नुहोस् »

युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा बाढी प्रभावितका लागि सरकारको कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंकको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान … पूरा पढ्नुहोस् »

अथरले सुर्खेतमा सञ्चालनमा ल्यायो १६ औँ अनुभव केन्द्र

काठमाडौँ। अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव केन्द्रमार्फत सुर्खेत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ । … पूरा पढ्नुहोस् »