अब काठमाडौँमा ७ सय मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ९० हजार ३५५ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार … पूरा पढ्नुहोस् »

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश … पूरा पढ्नुहोस् »

बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाइने : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ । कार्यक्रममाथि संशोधनको सूचना पेश गरेका सांसदहरुको बोल्नेक्रम सकिएपछि अन्य सांसदहरुले छलफलमा भाग लिएर आआफ्ना धारणा … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकामा कांग्रेसको स्पस्ट बहुमत

काठमाडौ । महानगरका ३२ वडा मध्ये अहिलेसम्म ३१ वटा वडाको नतिजा बाहिर आईसकेको छ । नतिजा आईसकेका ३१ वटा वडा मध्ये १८ वटा वडा जितेर काठमाडौ महानगरमा स्पष्ट बहुमत हासिल … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भो : झलनाथ खनाल

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै … पूरा पढ्नुहोस् »

ओलीले संकेत गरेका एमालेमा को को हुन् अन्तर्घाती ?

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको छैन, ३० वर्षदेखिका एमालेका गढ भत्किएको छ । आफ्ना परम्परागत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनिहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् … पूरा पढ्नुहोस् »