राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन … पूरा पढ्नुहोस् »

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

झापामा रासायनिक मलको अभाव

काठमाडौँ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल … पूरा पढ्नुहोस् »

‘स्ट्रक्चरल इञ्जीनियर’ कामपा प्रमुख र ‘लिपि क्विन’ उपप्रमुख, कस्ता व्यक्ति हुन् ?

काठमाडौँ । नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । पछिल्लो समय उनि ‘र्यापर’का रूपमा … पूरा पढ्नुहोस् »

कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ … पूरा पढ्नुहोस् »

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन … पूरा पढ्नुहोस् »

लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन् … पूरा पढ्नुहोस् »

महालक्ष्मी कर्पोरेटको क्रिकेट लिग आयोजना हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा’ महालक्ष्मीकर्पोरेट क्रिकेट लिग’आयोजना गरेको छ । जेष्ठमहिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्तक्रिकेट लिगआयोजना गरेको … पूरा पढ्नुहोस् »

रञ्जन कोइराला अब २० वर्ष जेल बस्नुपर्ने

काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश … पूरा पढ्नुहोस् »

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

काठमाडौँ । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । … पूरा पढ्नुहोस् »