घुम्ती गोठमा ६०० भेडा पाल्दै देवान

गलेश्वर । रोजगारीका लागि सिङ्गापुर र मलेशियामा दुई दशक बिताएर स्वदेश फर्किनुभएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्य आम्दानी गर्नाका बिदेशमा रोजगार … पूरा पढ्नुहोस् »

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९र८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी … पूरा पढ्नुहोस् »

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

काठमाडौँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको … पूरा पढ्नुहोस् »

दलहरुमा लोभ बढ्दै गयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुमा लोभ बढ्दै गएको बताएका छन् । आज (शुक्रबार) पत्रकार कृष्णसेन इच्छुको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

विदेशी कम्पनीहरूले रुस छाडेकोमा पुटिन खुशी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विदेशी कम्पनीहरूले मुलुक छाडेर गएका देखेर आफूलाई निकै खुशी लागेको बताएका छन् । अब स्वदेशमा हुर्केका व्यापार व्यवसायहरूले तिनीहरूको स्थान लिने उनको भनाइ … पूरा पढ्नुहोस् »

माधव नेपाल भन्छन्- बालेन साहसँग सहकार्य गर्न तयार छु

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय … पूरा पढ्नुहोस् »

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

काठमाडौँ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

आगलागीबाट छ घरमा क्षति

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा … पूरा पढ्नुहोस् »

शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन … पूरा पढ्नुहोस् »

बालेन शाह भन्छन्- काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

काठमाडौँ । महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताए । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »