घट्ला पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर ? यसो भन्नुहुन्छ उद्योगमन्त्री

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा … पूरा पढ्नुहोस् »

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । वि.सं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका … पूरा पढ्नुहोस् »

जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय : अध्यक्ष प्रचण्ड

काठमाडौँ । पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट सङ्गठनका संस्थापक … पूरा पढ्नुहोस् »

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत … पूरा पढ्नुहोस् »

दलहरुप्रति जनताको विश्वास घटेको होइन, उम्मेदवार छनोटमा कन्जुस्याइँ

हिरालाल तण्डुकार, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं. ११, काठमाडौं काठमाडौँ । समाजसेवाबाट राजनीतिमा उदायका स्थापित नेता हुन् हिरालाल तण्डुकार । काठमाडौंमा जन्मिएका उनी इमानदार नेता र असल समाजसेवी भनेर … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु … पूरा पढ्नुहोस् »

रचनात्मक तरिकाले विकासकोे काममा लाग्छु : उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा … पूरा पढ्नुहोस् »

नेताले रोजेको होइन, जनताले खोजेको विकास आजको आवश्यकता

केशव महत, प्रमुख, लिखुतामाकोशी गाउँपालिका, रामेछाप काठमाडौँ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका स्थापित नेता हुन् केशव महत । दूर्गम पहाडी जिल्ला रामेछापको बिजुलीकोटमा जन्मिएका उनी लिखुतामाकोशी गाउँपालिकाका प्रमुख हुन् … पूरा पढ्नुहोस् »

देशभरका नागरिकमा मप्रति ठूलो विश्वास छ, म त्यसलाई घट्न दिने छैन : प्रमुख बालेन्द्र साह

काठमाडौँ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र … पूरा पढ्नुहोस् »