‘शिक्षा र स्वास्थ्य सबल भएमात्रै राष्ट्रको विकास’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले शिक्षा र स्वस्थ्य क्षेत्र सबल भए मात्रै राष्ट्रको विकास हुने बताए । उनले आज कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा … पूरा पढ्नुहोस् »

पालिकामा कांग्रेस र वडामा एमाले बढी

काठमाडौँ । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित … पूरा पढ्नुहोस् »

आफ्नो नेतृत्व असफल भएको स्वीकार गर्न ओलीलाई किन महाभारत ?

काठमाडौँ । योचोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार … पूरा पढ्नुहोस् »

सिण्डिकेट नतोडिदा मौलाएको पठाओको ठगी धन्दा !

काठमाडौँ । पछिल्लो समय पठाओ कम्पनीको ठगीधन्दा बिगबिगी छ । पठाओ कम्पनीले यात्रुहरुलाई सेवा दिने नाममा लुटिरहेका छन् । तर, ट्राफिक महाशाखा र यातायात व्यवस्था विभाग मुर्कदर्शक भएर हेरिरहेको छ … पूरा पढ्नुहोस् »

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

सुनको मूल्य चार सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार … पूरा पढ्नुहोस् »

ओलीको गुनासो- निर्वाचन भयरहितरुपमा सम्पन्न हुन सकेन

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । … पूरा पढ्नुहोस् »

पहुँचका भरमा जहाजको टिकट वितरण

काठमाडौँ । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको … पूरा पढ्नुहोस् »

आजदेखि संसद्‍मा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ ।बिहीबार बिहान ११ बजे देखी संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल … पूरा पढ्नुहोस् »

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी … पूरा पढ्नुहोस् »