माओवादी केन्द्रको निर्णय जनप्रतिनिधिलाई तालिम दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिलाई दुईदिने अभिमुखीकरण तालिम दिने भएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले … पूरा पढ्नुहोस् »

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । … पूरा पढ्नुहोस् »

टेक्सासमा गोली प्रहार गर्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा के लेखेका थिए ?

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा … पूरा पढ्नुहोस् »

यादव गठबन्धनको तालमेलप्रति असन्तुष्ट, ओलीसँग सहकार्यको तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा.२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो … पूरा पढ्नुहोस् »

कामपा मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को … पूरा पढ्नुहोस् »

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि … पूरा पढ्नुहोस् »

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको छ ।  राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद … पूरा पढ्नुहोस् »

एमाले अधिकारीको अरोप- लुटपाट र घुसपैठ गरेर चुनाव जिते

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »