इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ मा को। १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प … पूरा पढ्नुहोस् »

सुत्केरी भत्ता, छात्रवृतिसहित निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक … पूरा पढ्नुहोस् »

झापामा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा … पूरा पढ्नुहोस् »

थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थाइराइड भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ … पूरा पढ्नुहोस् »

जित सुनिश्चित भएपछि बालेन साहले फेसबुकमा लेखेका छन् यस्तो…

काठमाडौं । महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव … पूरा पढ्नुहोस् »

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन । यादवले ८ हजार ६ … पूरा पढ्नुहोस् »

अमेरिकामा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् … पूरा पढ्नुहोस् »