लागुऔषधसहित दुई युवक पक्राउ

काठमडौँ । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना … पूरा पढ्नुहोस् »

पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई

काठमडौँ । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ … पूरा पढ्नुहोस् »

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको … पूरा पढ्नुहोस् »

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

काठमाडौँ । बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् … पूरा पढ्नुहोस् »

गन्न बाँकी रहेको मतभन्दा धेरै मतान्तरले बालेन अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । निर्वाचन आयोगको पछिल्लो … पूरा पढ्नुहोस् »

‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक

काठमाडौं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेला … पूरा पढ्नुहोस् »

नेपाल लाइफको बीमा जनचेतना प्यूठानबाट सुरु

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंक नवलपुरको कावासोतीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य … पूरा पढ्नुहोस् »

मुक्तिनाथले रेमिट्यान्स मुद्धतीमा १३ र व्यक्तिगतमा १२ प्रतिशत ब्याज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खाताहरुमा जेठ महिनाका लागि योजना ल्याएको छ । बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको डीसीईओमा राठी नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंककोे सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । उनले साउन … पूरा पढ्नुहोस् »