इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

काठमाडौँ । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः … पूरा पढ्नुहोस् »

रेनु दाहालको दुई महत्वपूर्ण निर्णय यस्तो रहेको छ ?

काठमाडौँ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक १६ अंकको बढ्यो

काठमाडौं । नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ । … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कांग्रेस पहिलो दल बन्यो, एमाले दोस्रो

काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारमा भक्तपुरमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा तीनवटा नगरपालिकाको नेतृत्व गर्दै पहिलो … पूरा पढ्नुहोस् »

झापालाई तीन अंकको अग्रता, दबाबमा वीरगन्ज र ओसिस

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि … पूरा पढ्नुहोस् »

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव … पूरा पढ्नुहोस् »

सहरमा थपिएका नागरिकलाई खानेपानी उपलब्ध गराइने

काठमाडौँ । सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको … पूरा पढ्नुहोस् »

बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौँ । उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो … पूरा पढ्नुहोस् »

थप १६ जनामा सङ्क्रमण पुष्टि, शुन्य सङ्क्रमीत रहेका जिल्ला कु-कुन हो

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो । एक हजार ९९८ … पूरा पढ्नुहोस् »