माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिलाई मेसीन हस्तान्तरण

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । बैंकद्धारा मिति २०७९/०३र११गते शनिवार … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको बेशीसहरमा नयाँ शाखा निर्माण

काठमाडौं । आइतबार ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। बेसीशहर नगरपालिका वडा … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै … पूरा पढ्नुहोस् »

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । वि.सं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत … पूरा पढ्नुहोस् »

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र … पूरा पढ्नुहोस् »

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता … पूरा पढ्नुहोस् »

निर्वाचनमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्छ

काठमाडौं । आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ । कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको छ … पूरा पढ्नुहोस् »

प्रमोद साहको प्रश्न- लाल आयोगको प्रतिवेदन सार्वजनिक नमिल्ने छ र ?

काठमाडौं । सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा … पूरा पढ्नुहोस् »

‘निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न हुन्छ’

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आफ्नो मन्त्रालयको २०७९/८० मा विनियोजित वार्षिक बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको वैठकमा … पूरा पढ्नुहोस् »