न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक … पूरा पढ्नुहोस् »

साढे दुई वर्षमा सक्ने पुल छ वर्षमा आधा मात्रै काम

काठमाडौँ । ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक । पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा … पूरा पढ्नुहोस् »

घट्यो सवारीसाधनको भाडा

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको … पूरा पढ्नुहोस् »

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म … पूरा पढ्नुहोस् »

समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसार : अध्ययन

जेरुसेलम । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिसहरू साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्ने सक्ने देखाएको छ । शरिरको गन्धको समानता अनुमान गर्न … पूरा पढ्नुहोस् »

जनताले नयाँ ट्याक्सी चढ्न नपाउने नै हुन् ?

काठमाडौँ । गत जेठ १५ गते संघीय सरकारले बजेट ल्यायो । प्रदेश सरकार र नगरपालिकाले पनि धमाधम बजेट ल्याउदै छ । दुवैतिरको बजेटले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेको छ । … पूरा पढ्नुहोस् »

तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहेका … पूरा पढ्नुहोस् »

मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच … पूरा पढ्नुहोस् »

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक … पूरा पढ्नुहोस् »

युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

मस्को । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । … पूरा पढ्नुहोस् »