मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान

काठमाडौँ । मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षे अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ ।गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई … पूरा पढ्नुहोस् »

मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन : विरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता … पूरा पढ्नुहोस् »

मन्त्री आले भन्छन्- महिले जे जति गरेँ जनताकै पक्षमा काम गरेँ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताए । मन्त्री आलेले भने, “मन्त्री पदमा … पूरा पढ्नुहोस् »

सार्वजनिक शौचालय बनाउन इच्छा छ ? कामपालाई सम्पर्क गर्नुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न … पूरा पढ्नुहोस् »

ललितपुरमा सात वर्षीया बालिका बलात्कृत 

काठमाडौँ । ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएीक छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई सम्मान गरेको छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

काठमाडौँ । लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । साथै, यस खातामा ग्राहकहरूले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर … पूरा पढ्नुहोस् »

गगन थापाको आग्रह-  इम्बोसड नम्बर लागु गर्नेबारे पुनर्विचार गरियोस् 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएको आपत्ति जनाएका छन् ।  सोमबार … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशले किन कम बजेट पाउँछ कारण के होला ?

काठमाडौँ । सरकारले बजेटको रातो किताब सार्वजनिक गरिसकेको छ । संघको बजेटमा गण्डकी प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ । गण्डकी प्रदेशलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणका विभिन्न शीर्षकमा १६ अर्व ५४ … पूरा पढ्नुहोस् »

उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ

काठमाडौँ । उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको … पूरा पढ्नुहोस् »