गगन थापाको आग्रह-  इम्बोसड नम्बर लागु गर्नेबारे पुनर्विचार गरियोस् 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएको आपत्ति जनाएका छन् ।  सोमबार … पूरा पढ्नुहोस् »