सार्वजनिक शौचालय बनाउन इच्छा छ ? कामपालाई सम्पर्क गर्नुस्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न … पूरा पढ्नुहोस् »
















