प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनको श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् । वि.सं २०७८ माघ ९ गते दुवै घरबाट … पूरा पढ्नुहोस् »

तीनवटा अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अबस्था आयो : एनआरएनए उपाध्यक्ष शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वआधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् । डा. शर्माले नेपाली प्रवासी … पूरा पढ्नुहोस् »

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए । संविधान दिवसका अवसरमा भिडियोमार्फत … पूरा पढ्नुहोस् »

फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट

काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र … पूरा पढ्नुहोस् »

अझै केही दिन वर्षा हुने

काठमाडौँ । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा … पूरा पढ्नुहोस् »

वर्तमान राजनीतिबारे एक टिप्पणी

काठमाडौँ । शेर बहादुर देउवा अहिले नेपालको प्रधानमन्त्री अनि पूरानो र लामो ईतिहास बोकेको नेपाली काँग्रेसको सभापति पनि हुन् । उहाँ एक प्रशिद्ध ख्याति प्राप्त नेताहुन जो सत्तामा टिक्नका लागि … पूरा पढ्नुहोस् »

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस … पूरा पढ्नुहोस् »

आज सेयर कारोबार बन्द

काठमाडौं ।  साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।  मंगलबार बिहान ११ … पूरा पढ्नुहोस् »

संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको … पूरा पढ्नुहोस् »