संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । ‘संविधान एवं सिंगो व्यवस्थाको … पूरा पढ्नुहोस् »

संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा … पूरा पढ्नुहोस् »

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा … पूरा पढ्नुहोस् »

आज संविधान दिवस, सार्वजनिक बिदा पनि 

काठमाडौं । आज संविधान दिवस  । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । … पूरा पढ्नुहोस् »

चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् । आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग … पूरा पढ्नुहोस् »

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको … पूरा पढ्नुहोस् »

थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो । एक … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका … पूरा पढ्नुहोस् »

सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे 

काठमाडौं । सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ ।  २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ … पूरा पढ्नुहोस् »

नेताहरु भन्छन् : संविधान र सङ्घीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको छ

काठमाडौँ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ … पूरा पढ्नुहोस् »