राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

काठमाडौँ । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक … पूरा पढ्नुहोस् »

पूर्व सांसद (राजनीतिज्ञ) मैयादेवी श्रेष्ठ रहिनन्

काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको … पूरा पढ्नुहोस् »

बस दुर्घटनामा २३ जना घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना.७ ख ४१५ नंको बस ‘ब्रेकफेल’ … पूरा पढ्नुहोस् »

सयपत्री प्रतिथुङ्गा चारमा बिक्री

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती … पूरा पढ्नुहोस् »

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

काठमाडौँ । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ … पूरा पढ्नुहोस् »

चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताए । पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् … पूरा पढ्नुहोस् »

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनिहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल … पूरा पढ्नुहोस् »

नेपालीको दोस्रो ठूलो पर्व तिहार : पालैपालो रोटी पकाउन व्यस्त महिला

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । … पूरा पढ्नुहोस् »

महाकालीपारी कुतियाकबरवासी भन्दछन् : ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

बेदकोट । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन … पूरा पढ्नुहोस् »

सिन्धुली अस्पताललद्वारा विभिन्न खाले सेवा सुविधा विस्तार

काठमाडौँ । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »