नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद … पूरा पढ्नुहोस् »

शेखर कोइराला : कोशीमा सभामुखको संख्या गनेर सरकार गठन गर्नु संविधान विपरित हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गर्ने कुरा संविधान विपरित भएको बताएका छन् । विहिबार कोशी प्रदेश सरकार गठनका … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीङ्गा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएकी छन् । हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने … पूरा पढ्नुहोस् »

एसईईको नतिजा गत वर्ष भन्दा सुधार,माथिल्लो जीपीए ल्याउनेको संख्या बढे

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ । … पूरा पढ्नुहोस् »

२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना

काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन … पूरा पढ्नुहोस् »

‘नारी’ टेलिभिजन प्रसारणमा

काठमाडौं । नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने … पूरा पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको … पूरा पढ्नुहोस् »

एसईई नतिजा ४ बजे सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल ९नतिजा० ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे … पूरा पढ्नुहोस् »

सरदार सिंहको प्रष्टीकरण : म किङ मेकर होइन , प्रचण्डसँग पारिवारिक सम्बन्ध मात्रै हो

काठमाडौं । सरदार प्रितम सिंहले आफु राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले … पूरा पढ्नुहोस् »