नर्भिक आइभिएफको ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो … पूरा पढ्नुहोस् »

प्रभु बैंकले ३० वटा एटीएम मेसिन खरिद गर्दै

काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले ल्यायो वैदेशिक रोजगार कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि … पूरा पढ्नुहोस् »

नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ … पूरा पढ्नुहोस् »

लक्ष्मी र सनराइज बैंक २८ गते एकीकृत कारोबार गर्दै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार असार २८ गतेका लागि तय भएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । तर, … पूरा पढ्नुहोस् »

फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि … पूरा पढ्नुहोस् »

एसईईको उत्तीर्ण विधार्थीहरुलाई आफ्नो चाहाना अनुसार अध्ययन गर्न ओलीको सुझाव

काठमाडौं । एसईईको नतिजा प्रकाशन भएपछि विधार्थीहरुलाई आ–आफ्नो चाहाना अनुसार अध्ययन गर्न नेकपा एमाले पूर्वप्रधानमन्त्री एवम पाटी अध्यक्ष केपी ओलीले सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित … पूरा पढ्नुहोस् »

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

ललितपुर । लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्म जयन्तीको अवसरमा देशव्यापी रूपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरूले राजा र देशको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै पूजापाठ, … पूरा पढ्नुहोस् »