गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली … पूरा पढ्नुहोस् »

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै

काठमाडौं । यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले … पूरा पढ्नुहोस् »

प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेस अझै प्रतिक्रियाविहीन, एमाले आक्रोशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक नयाँदिल्ली पुगेको भन्ने अभिव्यक्ति विवादमा परेको छ । प्रतिनिधिसभाको बहुमत सदस्यले प्रधानमन्त्री चयन गर्ने भए पनि … पूरा पढ्नुहोस् »

पहिराेले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि … पूरा पढ्नुहोस् »

प्रियंकाले सासूको ओठमा किस खाएपछि…

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आफ्नो बोली र स्टन्टका कारण बेलाबेला चर्चामा आउने गर्छिन् । आयुश्मानदेशराज जोशीसँग दोस्रो बिहे गरेकी प्रियंका अहिले एक छोरीकी आमा बनेकी छन् । उनको पहिलो … पूरा पढ्नुहोस् »

साउदी अरबले दिदैँछ वर्षकै सबैभन्दा ठूलो मृत्युदण्ड

रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामुहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी … पूरा पढ्नुहोस् »

शाहरुख खान मुम्बइ एयरपोर्टमा, नाकमा चाेट देखियाे

मुम्बइ । बलिउडका किंग खान अर्थात् शाहरुख खानको सुटिङको क्रममा दुर्घटना र शल्यक्रियाको खबरले फ्यानलाई चिन्तित बनाएको छ । उनका प्रबन्धकले ती समाचार झुटो भएको बताएका छन् । तर, अहिले … पूरा पढ्नुहोस् »

टिपरले आमाछोरीको ज्यान लिएपछि इटहरीमा तनाव

काठमाडौं । इटहरीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरी रहेका छन् । पश्चिमबाट पूर्व … पूरा पढ्नुहोस् »

सप्तरीको राजविराज क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले सप्तरीको राजविराज र आसपासका क्षेत्रमा सतर्कता अपनाउ आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा भारी वर्षा भएका कारण नदी छेउछाउका तथा … पूरा पढ्नुहोस् »

नारायणकाजी स्मार्ट बन्दा कांग्रेस र एमाले नजिकिँदै, देउवालाई ओलीको फोन

काठमाडौं । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेससँग मिलेर सरकार बनाउने तहमा पुगिसकेका … पूरा पढ्नुहोस् »