रवि लामिछाने : जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छौ

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको आज बसेको पहिलो बैठक के के भयो निर्णय

काठमाडौँ । समाजवादी मोर्चाको आज बसेको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ। मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताइएको छ। … पूरा पढ्नुहोस् »

युक्रेनी युद्धको ५०० दिन पुरा

निकोपोल । युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार … पूरा पढ्नुहोस् »

महामन्त्री थापा : देशको नेतृत्व अव नयाँ पुस्ताले गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

चामलको भाउ बढ्न सक्ने अनुमान

काठमाडौं । चामलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ । विश्वका सबैभन्दा धेरै धान फलाउने ६ देशमा उत्पादन कीर्तिमानी स्तरनजिक पुग्ने अनुमान आइरहेको भए पनि चामलको मूल्य अहिले ११ वर्षयताकै उच्च … पूरा पढ्नुहोस् »

टीकापुरमा पछिल्लो समय फस्टाउँदै केरा खेती

भजनी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ … पूरा पढ्नुहोस् »

पहिराे खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध

 चितवन । सुख्खा पहिराे खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत : बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन्

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।​ बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन … पूरा पढ्नुहोस् »

केरुङ नाकामा नागरिकताका आधारमा पास

रसुवा । नेपाल–चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा … पूरा पढ्नुहोस् »

एसईई को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । शनिबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय … पूरा पढ्नुहोस् »