भक्तपुरमा पहिरोले एक घर भत्कियो, हनुमन्ते खोलामा बढ्यो बाढी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोका कारण घर भत्किँएको छ । नगरपालिकाको वडा नम्बर १ मा वीरबहादुर केसीको भत्किएको हो ।

यस्तै, वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबान भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार हनुमन्तेलगायतका खोलाहरूमा बाढीको बहाव बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *